पसाउनु
अ.क्रि. [सं. प्रसवण]
- अन्नका बोटमा बाला, घोगा आदि निस्कनु।
- केराका बोटबाट केराको घरी निस्कनु।
- अन्नमा बाला लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. प्रसवण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)