पसाउनु

प्रे.क्रि.

  1. भित्र पठाउनु; पस्ने वा छिर्ने पार्नु।
  2. सम्मिलित गराउनु; सामेल गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)