पसानी/पसाने

ना. [सं. प्रस्वेदिनी]

  1. जमिनबाट पानी रसाउने क्रिया; पानी उम्रने क्रिया।
  2. गर्मी वा अरू कुनै कारणले रसाएर बाहिर पसिना झैँ निस्केको द्रव पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)