पसार्नु

स.क्रि. [सं. प्रसार+नु]

  1. लामो पारेर फैलाउनु वा फिँ जाउनु; लमतन्न पार्नु; तन्काउनु।
  2. तेर्छो पार्नु; तेर्स्याउनु।
  3. सुताउनु; लडाउनु।
  4. ढाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)