पसारिनु

अ.क्रि.

  1. सुत्नु; लेट्नु; लमतन्न भएर तेर्सिनु।
  2. पसार्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)