पसारो
ना.
- जताततै छरिने वा अलपत्र भएर फिँ जिने-फैलने काम; छिरलो; छरस्ट; छरपस्ट।
- बिटुङ्गोसित रहेको; पाँजिएको (मालताल, मानिस आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)