पसोत्पादक

वि. [अङ्. पस+सं. उत्पादक]

  1. पिप उब्जाउने खालको; पिप उब्जाउने गुण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)