पस्कनु
स.क्रि. [सं. परिवेषण]
- पाकेको खानेकुरो खानका निमित्त पन्यु, चम्चा आदिले थाल, टपरी आदिमा हाल्नु; खानेकुरो खान बसेकालाई दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. परिवेषण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)