पस्टन

ना. [सं. शपथ > *पशथ+न]

  1. कुनै काम-कुरो आफूले गर्ने वा गरेको हो- होइन भनी गरिने प्रतिज्ञा; शपथ; किरिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)