पस्म

ना. [पश्म]

  1. दोसल्ला, गलबन्दी आदि बनाउने असल जातको नरम ऊन, च्याङ्ग्राको भुवा।
  2. उपस्थका रौँ; पशम।
  3. ज्यादै तुच्छ वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)