पस्नु
स.क्रि. [सं. प्रवेशन]
- बाहिरबाट भित्र जानु; छिर्नु; घुस्नु; प्रवेश गर्नु।
- सामेल हुनु; सम्मिलित हुनु।
- फस्नु; अल्झनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. प्रवेशन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)