पसङ्चीवि. [पासा (ङ)+ची]पासा खेल्ने आदत बसेको; पासा खेलिरहनुपर्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पस्नु पसनी