पस्यौटो

ना. [पस्+यौटो]

  1. टाँक वा घुँडी छिराएर अड्काउन बनाइएको प्वाल।
  2. दाम्लाको गाँठो छिराएर अड्काउन बनाइएको प्वाल; गलामगाँठो छिराउने प्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)