पस्रनु
अ.क्रि. [सं. प्रसरण]
- लम्पसार पर्नु; पसारिनु; सुत्नु।
- शरण पर्नु; पाउ पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. प्रसरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)