पहल

ना. [पहर]

  1. कुनै काम गर्ने ठिक अवसर; मौका।
  2. कार्यारम्भ; यात्रारम्भ।
  3. आरम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)