पहलमान
ना. [फा. पहलवान]
- कुस्ती खेल्ने कसरती व्यक्ति; लाप्पा खेल्न सिपालु र बलियो व्यक्ति; मल्ल।
- हृष्टपुष्ट र बलबान् व्यक्ति।
- शक्तिशाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पहलवान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)