पहलिया

वि. [पहल+इया]

  1. मौकाअनुसार काम गर्न जान्ने; पहल जान्ने।
  2. मनको दाउ पर्ने गरी पासा हान्न जान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)