पहाड

ना. [सं. पाषाट=पाषाण]

  1. समतल जमिनको सतहदेखि धेरै माथिसम्म उठेको, प्रायः ढुङ्गा धेरै भएको पृथ्वीको उचो भाग।
  2. कुनै वस्तुको ठुलो थुप्रो; पर्वत; डाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)