पहिरो
ना. [पहरो]
- पहाड भत्केर बनेको भिर; पहरो।
- पहाड भत्केर खसेको ढुङ्गा, माटो आदिको समूह।
- पहाडको भत्काइ; भुईँको धस्काइ; भूस्खलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पहरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)