पहिला

वि. [पहिलोको ति. रू.]

  1. पहिलो; प्रथम।
  2. पहिले; उहिले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)