पहिला नम्बरको

वि.

  1. उत्तम दर्जाको; सबैभन्दा उम्दा; राम्रो।
  2. हदसम्मको; हदैको (बदमास)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)