पहिलो
वि. [सं. *प्रथिल्ल प्रथम]
- गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुको; अगिल्लो; प्रथम।
- कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने।
- कालक्रमले जेठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. *प्रथिल्ल प्रथम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)