पहिले

क्रि.वि. [पहिलो+ए]

  1. अगाडि; सुरुमा; प्रथम पटक।
  2. उहिले; प्राचीन कालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)