पहुँच नामा

ना.

  1. पठाएको वस्तु वा व्यक्ति नियत ठाउँमा पुगेको प्रमाणस्वरूप प्राप्त हुने रसिद; पहुँच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)