पहुँच दस्तुर
ना.
- ट्रङ्ककल आदिमा खोजेको व्यक्ति ठेगानामा भए-नभएको थाहा भएपछि ग्राहकले तिर्नुपर्ने रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)