पहेँलो

ना. [सं. पीतल]

  1. सुन, बेसार आदिको जस्तो रङ; पीत।
  2. त्यस्तो रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)