पाँगो माटो

ना.

  1. नदीले बगाएर ल्याउने, उब्जाउका निम्ति उपयोगी मिहिन र लस्सादार मलिलो माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)