पाँच
ना. [सं. पञ्च]
- चार र एकका योगको सङ्ख्या; पाँचको अङ्क।
- वि. चार र एकका योगको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)