पाँच अङ्गुले

ना.

  1. हर्थुङ्गाका आकारको एक बुटी; करज्योडी।
  2. पाँच अङ्गुलका परिमाणको।
  3. पाँचवटा औँला हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)