पाँजिनु
क.क्रि.
- पाँजा पारिनु; बिउ, नल आदिसँगको धान आदि सुक्नका लागि फिँजाइनु; निहिन लगाइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)