पाँज्नु

स.क्रि. [पाँजो+नु]

  1. खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु।
  2. नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु; निहिन लगाउनु।
  3. फैलाउनु; फिँ जाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)