पाँजो
ना. [पञ्जा+ओ]
- धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।
- नलसँगको काटेका धानको सुक्न सक्ने गरी पारिएको थुप्रो; निहिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पञ्जा+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)