पाँड

ना. [सं. पारणड = पाण]

  1. थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड।
  2. पिँढी वा पिँढीमाथिको छानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)