पाँडे कुरो
ना.
- नाउँ नलिईकन कसैका उपर घोचपेच गरिएको कुरो; छनक।
- आपसमा आदर वा अनादर नजनाई गरिने कुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)