पाँडे गाली

ना.

  1. नाउँ नलिईकन कसैलाई गरिने गाली; अस्पष्ट आक्षेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)