पाँसुली
वि. [पाँसुलो+ई]
- ठुलठुला पाँसुला भएकी (आइमाई)।
- पाँसुलो (गीत, कविता आदिमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)