पाँसुले

वि. [पाँसुलो+ए]

  1. ठुलठुला पाँसुला हुने; पाँसुला मोटा हुने।
  2. बलिष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)