पाइखाना
ना. [फा. पायखाना]
- दिसापिसाब गर्ने ठाउँ वा घर; चर्पी; शौचालय।
- विष्ठा; मल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)