पाइजामा

ना. [फा. पायजामा]

  1. ठुलठुला बाहुला हुने एक प्रकारको खुकुलो सुरुवाल।
  2. हात्तीपाइले सुरुवाल; ह्वाङ्ल्याङे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)