पाइनु

क.क्रि. [पाउ+इ+नु]

  1. प्राप्त गरिनु; फेला पारिनु; भेटिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)