पाइन्ट

ना. [अङ्. प्यान्ट]

  1. सुरुवालजस्तो, मोहोता ठुलो भएको खुकुलो पोसाक; पायन्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)