पाउदान
ना. [पाउ+दान]
- पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान।
- मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी।
- सवारीमा चढ्दा टेक्ने सवारीका अवयव।
- गद्दरपोस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पाउ+दान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)