पाउडर
ना. [अङ्.]
- चेहरा वा शरीरको सुन्दरता बढाउन घसिने एक प्रसिद्ध सुगन्धित चूर्ण।
- धुलो; चूर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)