पाउने

वि. [पाउ+ने]

  1. प्राप्त गर्ने; भुक्तानी लिने; प्रापक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)