पाउन्ड
ना. [अङ्.]
- झन्डै आधा सेरको पाश्चात्य तौल।
- बिस सिलिङ बराबरको एक बेलाइती मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)