पाउपोस
ना. [फा. पायपोश]
- जुत्ता।
- पाउदान।
- कोठामा पस्नुभन्दा पहिले जुत्ताको धुलो पुछ्न ओछ्याइएको चकटी; गद्दरदान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पायपोश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)