पाकपद्धति

ना.

  1. खानेकुरो आदि पकाउने विधि; पाकशास्त्र।
  2. खाएको कुरो पच्ने पाचन-प्रणाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)