पाकपुक

ना. [पाक+पुक]

  1. हल्का किसिमले गरिने आघात; पिटपाट; ठोकठाक; भाकभुक।
  2. चाँडो-चाँडो गरेर काम सिद्ध्याउने क्रिया; हाटहुट।
  3. पिटपाट, ठोकठाक वा हाटहुट गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)