पाकलपुकल

ना. [पाकल+पुकल]

  1. भुईंमा हात राखी मुड्कीले हानी खेलिने एक किसिमको बालखेल।
  2. हृष्टपुष्ट (बालक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)