पाकशाला

ना. [सं.]

  1. खानेकुरा पकाउने घर; भान्सा; भान्साघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)